काठमाडौं । बीमा समितिले कोरोना बीमा दावी भुक्तानीको तयारी थालेको छ । समितिले तिहार अघि नै कोरोना बीमा दावी भुक्तानी गर्ने तयारीमा झुटेको हो । सरकारले कोरोना बीमाका लागि रकम बीमा समितिको खातामा जम्मा गरिदिएको छ । अघिल्लो महिना बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना बीमाका लागि १ अर्ब रुपैयाँ छुट्याउने निर्णय