राष्ट्र उत्थान लघुवित « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

Tag: राष्ट्र उत्थान लघुवित

राष्ट्र उत्थान लघुवितको मुनाफामा गिरावट, चुक्तापूँजी २६ करोड पुग्दा प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार लघुवित्तको खुद नाफामा ओरालो लागेको छ । असोज समान्तसम्मको अवधिमा लघुवित्तको खुद नाफा ६९.४६ प्रतिशतले घटेर ३८ लाख २३ हजार रुपैयाँमा खुम्चिएको छ । अघिल्लो आर्थिक वर्षको