#राष्ट्र बैङ्क « Arthapath.com
३ असार २०८२, मंगलबार

Tag: #राष्ट्र बैङ्क

राष्ट्र बैङ्कलाई विवादमा तान्ने गरी देशभर विरोध सुरु भएपछि महासङ्घको नेतृत्वलाई गभर्नरको चुनौती, हतारमा विरोध स्थगित

काठमाडौँ । राष्ट्र बैङ्कको उच्च नेतृत्वले चन्द्र ढकाल लगायतलाई चेतावनी दिएपछि नेपाल उद्योग वाणिज्य महासङ्घले ब्याजदर विरुद्धका विरोध प्रदर्शन रोक्ने निर्णय गरेको छ । बुधवार पदाधिकारीको आकस्मिक बैठक डाकेर चुनावसम्म विरोधका कार्यक्रमहरू स्थगित गर्न महासङ्घले आह्वान गरेको हो । ‘लोकतान्त्रिक व्यवस्था एवम् खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्त्वपूर्ण रहेको’ भन्दै