शाओमी « Arthapath.com
२० असार २०८२, शुक्रबार

Tag: शाओमी

शाओमी नेपालले डिस्एबल्ड स्ट्युडेन्ट एसोसिएशनलाई सहायता गर्दै

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले डिस्एबल्ड स्ट्युडेन्ट एसोसिएशनलाई सांगीतिक उपकरण र खेलकुद सामग्रीहरु उपलब्ध गराएको छ । शाओमी नेपालले समाजमा सकारात्मक प्रभाव ल्याउन सक्रिय रूपमा अप्ठेरोमा परेकाहरूलाई मद्दत गर्दै आएको छ । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमारले कार्यक्रमबारे बोल्द “हामी सँधै हामीले काम गरेको समुदायको उत्थान गर्ने