सबैंको लघुवित्त « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

Tag: सबैंको लघुवित्त

सबैंको लघुवित्तका अध्यक्ष जोशीले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं । सबैंको लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष नारायण प्रसाद जोशीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । तत्कालिन अध्यक्ष सृजना जोशीले घरायसी कारण देखाई संचालक तथा अध्यक्ष पदबट राजिनामा दिइका कारण संचालक समितिको बैठकले जोशीलाई अध्यक्ष चयन गरेको हो । अध्यक्ष जोशीलाई भदौ २९ गते नेपाल राष्ट्र बैंक