सबैंको लघुवित्तका अध्यक्ष जोशीले लिए पद तथा गोपनीयताको सपथ « Arthapath.com
४ आश्विन २०७९, मंगलवार

सबैंको लघुवित्तका अध्यक्ष जोशीले लिए पद तथा गोपनीयताको सपथ



काठमाडौं । सबैंको लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष नारायण प्रसाद जोशीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

तत्कालिन अध्यक्ष सृजना जोशीले घरायसी कारण देखाई संचालक तथा अध्यक्ष पदबट राजिनामा दिइका कारण संचालक समितिको बैठकले जोशीलाई अध्यक्ष चयन गरेको हो । अध्यक्ष जोशीलाई भदौ २९ गते नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन ।

Tags :

प्रतिक्रिया दिनुहोस्