सिजी मोटर्स « Arthapath.com
२५ असार २०८२, बुधबार

Tag: सिजी मोटर्स

३८ लाख रुपैयाँ पर्ने इलेक्ट्रिक कार अब ७ लाख मै किन्ने मौका !

काठमाडौं । सिजी मोटर्सले चाडपर्व विशेष अफर ल्याएको छ । इलेक्ट्रिक कार नेटा भीको नेपालका लागि आधिकारिक वितरक सिजी मोटर्सले दशैं तिहार लक्षित अफर ल्याएको हो । उक्त अफर अन्तर्गत नेटा भी खरिद गर्ने सम्पूर्ण ग्राहकले १ लाख ४० हजार रुपैयाँ बराबरको स्किम प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार बम्परमा