सिवाईसी नेपाल लघुवित्त « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

Tag: सिवाईसी नेपाल लघुवित्त

सिवाईसी नेपालको नाफा ४४.७३ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले चालु आवको पहिलो त्रैमासमा १ करोड ५१ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको छ । यद्यपि, कम्पनीको यो नाफा गत वर्षको असोज मसान्तसम्मको तुलनामा ४४.७३ प्रतिशतले