काठमाडौ । नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप सीयूजी सेवामा आबद्ध हुने ग्राहकहरूका लागिे विभिन्न अफरहरु ल्याएको छ । टेलीकमले कर्पोरेट ग्रुपमा आबद्ध सदस्यहरुको आवश्यकतालाई ध्यान गरि २ सय, ५ सय, १ हजार र १५ सय दरका विभिन्न सीयूजी प्याकेजहरु ल्याएको हो । टेलीकमले उपलब्ध गराइरहेको यस सेवामा प्रिपेड मोबाइलका ग्राहकले