हिरो मोटोकर्प « Arthapath.com
२६ असार २०८२, बिहीबार

Tag: हिरो मोटोकर्प

नेपाली बजारमा हिरोको नयाँ सुपर स्प्लेन्डर बाइक, कति पर्छ मूल्य ?

काठमाडौं । हिरो मोटोकर्पले नेपालमा आफ्नो उच्च वृद्धि रणनीतिलाई निरन्तरता दिँदै नयाँ सुपर स्प्लेन्डर नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले प्रिमियम बोल्ड डिजाइन र नवीनतम प्रविधिका साथ नयाँ हिरो सुपर स्प्लेन्डर सुपर–पावर, सुपर–माइलेज र सुपर–कम्फर्टको तेब्बर प्रतिज्ञाका साथ ल्याएको कम्पनीले जनाएको छ । यसले परिष्कृत इन्धन दक्षता प्रदान गर्दछ तथा