८.७५ प्रतिशत ब्याजदर « Arthapath.com
२८ असार २०७८, सोमबार

Tag: ८.७५ प्रतिशत ब्याजदर

मुक्तिनाथ विकास बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याजदर दिने ऋणपत्र साउन ७ गतेदेखि निष्काशन गर्दै

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ ।बैंकले साउन ७ गतेबाट ७ वर्ष अवधिको ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर÷ऋणपत्र २०८४÷८५’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार