मोदीको ट्वीटर एकाउन्ट ह्याक « Arthapath.com
१८ भाद्र २०७७, बिहीबार

मोदीको ट्वीटर एकाउन्ट ह्याक



काठमाडौं । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पर्सनल वेवसाइट ट्वीटर ह्याक भएको छ । उनको प्रसनल एकाउन्टबाट फलोयरहरुलाई राहत कोषमा आफ्ना लुकाइएका पैसा चन्दा सहयोगको रुपमा प्रदान गर्न थुप्रै टिवट मार्फत अनुरोध गरिएको छ ।

ट्विटरले यस गतिविधिबारे अफुलाइृ जानकारी रहेको तथा एकाउन्टलाई सुरक्षित पार्ने कदमहरु चलिसकेको बताएको छ ।

गत जुलाईमा अमेरिकी राष्ट्रपतिय चुनावका उम्मेदवार जोय बाइडन र टस्लाका संस्थापक एलोन मस्कका ट्विटर हयाक भएको थियो । २५ लाख भन्दा बढि फलोयर रहेको यो एकाउन्ट मोदीको निजी वेवसाइट नियन्त्रण गर्ने आधिकारिक ट्विटर हो ।


प्रतिक्रिया दिनुहोस्