आज राति १० बजेदेखि भोलिसम्म क्यूआर पेमेन्ट सेवा अबरुद्ध हुने « Arthapath.com
१३ आश्विन २०७८, बुधबार

आज राति १० बजेदेखि भोलिसम्म क्यूआर पेमेन्ट सेवा अबरुद्ध हुने



काठमाडौं । आज रातिदेखि भोलि बिहान ६ बजेसम्म क्यूआर कोड अवरुद्ध हुने भएको छ । फोन पेको सिस्टम अपग्रेड गरिने भएकाले बुधबार राति १० बजेदखि भोलि बिहीबार बिहान ६ बजेसम्म क्यूआर कोड सेवा अबरुद्ध हुने फोनपेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अद्वैतरत्न तुलाधरले जानकारी दिए ।

फोन पे को सिस्टम अपग्रेड हुने भएकाले फोन पे को हब र क्यूआर पेमेन्ट सेवा अवरुद्ध हुने कम्पनीले जनाएको छ । यसबाट पर्न गएको असुविधाप्रति सबै बैंक तथा फोन पे ले क्षमाप्रार्थी मागेको छ । हालसम्म ५३ वटा बैंक कनेक्ट र वालेट ३ वटा कनेक्ट रहेको फोन पेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्