डिशहोम फाईवरनेटको ५० एमबीपीयसको ईन्टरनेट प्याकेज ६९९ रुपैयाँमा « Arthapath.com
१४ बैशाख २०७९, बुधबार

डिशहोम फाईवरनेटको ५० एमबीपीयसको ईन्टरनेट प्याकेज ६९९ रुपैयाँमा



काठमाडौं । डिशहोम फाईवरनेटले आफ्नो ग्राहकहरुको आवश्यकतालाई मध्य नगर गर्दै नयाँ अफर सार्वजनिक गरेको छ । फाईवरले मात्र ६९९ रुपैयाँ प्रती महिना पर्ने ५० एमबीपीयसको ईन्टरनेट सहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको हो ।

मासिक ६९९ रुपैयाँ, त्रैमासिक २ हजार ९७ रुपैयाँ, अर्ध वार्षिक ४ हजार १९४ रुपैयाँ र वार्षिक ८ हजार ३८८ आवती चार्ज पर्ने यो गजबको प्याकेज अफरमा फाइफ जी, डुअल ब्यान्ड राउटर पनि रहेको छ । एक बर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउनु छन् ।

डिशहोम फाईवरनेट जडान गर्नको लागि मोबाइल नम्बर ९८०१५४४००० वा नजिकैको डिलरमा सम्पर्क गर्ने सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्