विद्युतिय चुलो वितरण, सरकारी कार्यालयले विद्युतिय गाडी किन्नुपर्ने, प्राधिकरणरले ५० चार्जिङ स्टेसन बनाउने « Arthapath.com
१५ जेष्ठ २०७९, आईतवार

विद्युतिय चुलो वितरण, सरकारी कार्यालयले विद्युतिय गाडी किन्नुपर्ने, प्राधिकरणरले ५० चार्जिङ स्टेसन बनाउने



काठमाडौं । सरकारले भान्छामा विदेशबाट आयातित ग्यासको प्रतिस्थापन गरी विद्युतिय उपकरणको प्रयोग बढाउने भएको छ ।

विदेशी ग्यास र पेट्रोलियम पदार्थको प्रतिस्थापन गर्न विषेस ध्यान दिने जनाएको छ । सरकारले हरेक परिवारलाई एक विद्युतिय चुलो वितरण गर्ने अर्थमन्त्रीको बजेट वक्तव्यमा उल्लेख छ ।

त्यसैगरी सरकारी कार्यालयले अनिवार्य विद्युतिय सवारी साधन किन्नुपर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणरको लगानीमा देशको ५० ठाउँमा विद्युतिय गाडी चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्