३० हजारमा दाहुवाका सिसिटिभी किन्दा स्कुटी, ल्यापटप, वासिङ मेशिनसम्मका उपहार « Arthapath.com
३ असार २०७९, शुक्रबार

३० हजारमा दाहुवाका सिसिटिभी किन्दा स्कुटी, ल्यापटप, वासिङ मेशिनसम्मका उपहार



काठमाडौँ । विश्व प्रसिद्ध दाहुवा ब्रान्डको सिसि क्यामेरा खरिद गर्दा अधिकतम २ लाखदेखि ५ सयसम्मका उपहार पाईने भएको छ । नेपालका लागि दाहुवा ब्रान्डको आधिकारिक बितरक बिध म्यानेजमेन्ट प्रा।लि।ले उपभोक्ताहरुको लागि स्क्र्याच कार्ड मार्फत हात खाली नजाने उपहार योजना सार्वजनिक गरेको हो ।

नेपाली बजारमा अधिक रुचाइएको उक्त सिसि क्यामेरा कम्पनीले आफ्ना उपभोताको हितमा बजारमा नयाँ अफर घोषणा गरेको हो । बिध म्यानेजमेन्ट प्रा।लि। र दाहुवा ब्रान्डको आधिकारीक बिक्रेताद्धारा कम्तिमा तिस हजार बराबरको सिसि क्यामेरा लगायतका सुरक्षा उपकरण खरिद गर्ने ग्राहकका लागि स्क्र्याच कार्ड मार्फत उपहार प्रदान गर्ने योजना ल्याएको हो । बिध म्यानेजमेन्ट प्रा।लि। र दाहुवा ब्रान्डको आधिकारीक विक्रेताद्धारा कम्तिमा तिस हजार बराबरको सि।सि। क्यामेरा लगायतका सुरक्षा उपकरण खरिद गर्ने ग्राहकका लागि स्क्र्याच कार्ड माफत उपहार प्रदान गर्ने योजना ल्याएको हो ।

यस योजनामा ग्राहकले उपहारमा ई९स्कुटर, टेलिभिजन, वासिङ्ग मेशिन, फ्रिज, इन्डक्सन चुल्हों मिक्सर ग्राइन्डर, स्मार्टमोवाईलदेखी हात खाली नजाने १ हजार, ७५० रुपैयाँ र ५०० रुपैयाँका नगद उपहार समेत प्राप्त गर्न सक्नेछन् । यसका साथै नेपालभरीका कम्पनीका अधिकारी डिलरहरुलाई समेत उनीहरुका बिक्रिका आधारमा थुप्रै योजनाहरु अघि सारेको छ ।

दाहुवा सि।सि।टि।भी एवं सुरक्षा उपकरणहरु युरोप तथा अमेरिकामा अत्याधिक मन पराईएको ब्रान्ड हो । यो बजारमा पाईने अन्य ब्रान्डको तुलनामा गुणस्तरिय, भरपर्दो, सस्तो र सुरक्षित छ । उपहारसँगै बिध म्यानेजमेन्टले घर टोल तथा अफिसमा जडान गर्न सकिने गरि सर्वसुलभ दरमा सिसिटिभीको प्याकेज समेत घोषणा गरेको छ । यसको सुरुवाती मुल्य रु।२५००० कायम गरेको छ । यसका साथै बिध म्यानेजमेन्ट प्रालिद्धारा नेपालका ७७ वटै जिल्लाबाट बिक्रेताहरुलाई आधिकारिक डिलर बन्नका लागि आव्हान समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्