अटोमोबाइल कम्पनी सिप्रदीले बजारमा ल्यायो लोकोन्याभ « Arthapath.com
८ श्रावण २०७९, आईतवार

अटोमोबाइल कम्पनी सिप्रदीले बजारमा ल्यायो लोकोन्याभ



काठमाडौं । नेपालको अटोमोबाइल कम्पनी सिप्रदी टे«डिङ्ग प्रा. लि. ले लोकोन्याभ नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । लोकोन्याभ उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसनहो जसल ेगाडीहरुलाई प्रभावकारी रूपले व्यवस्थापन गर्न मद्दत पुर्याउछ । गाडीको ट्रयाकिङ, इन्धन सुपरिवेक्षण र भिडियो टेलिम्याट्रिक्स जस्ता प्रयोजनकालागिलोकोन्याभअन्यन्तउपयुक्त छ ।

‘ सिप्रदी टे«डिङ्ग प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने “यस लोकोन्याभप्लेटफर्म मार्फत सिप्रदीले नेपालको गाडी व्यवस्थापन प्रणालीमा आमुल परिवर्तन गर्ने लक्ष्य राखेको छ ।”

लोकोन्याभ एक यस्तो सफ्टवेयर कम्पनी हो जुन विश्वका उदियमान एवं गतिशील बजारहरुका चालक एवं गाडी धनीहरुको फ्लिट म्यानेजमेन्टको पहुँचलाई सरल बनाउने तर्फ केन्द्रित छ । विश्वका ५० भन्दा बढीमुलुकहरुमाउपस्थितिभएको लोकोन्याभ एउटै प्लेटफर्मबाट गाडी संचालनको प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ । नविनप्रविधिहरुको प्रयोगमा बनेको यस प्लेटफर्मले गाडीधनी र चालकहरुलाई कमभन्दाकमखर्चमा उच्चकार्यक्षमताहासिल गर्न सहयोग गर्दछ ।


प्रतिक्रिया दिनुहोस्