डिशहोम फाईवरनेटको “फेस्टिभ फाइबरनेट“ अफर सार्वजनिक, यस्ता छन् सुविधा « Arthapath.com
६ आश्विन २०७९, बिहीबार

डिशहोम फाईवरनेटको “फेस्टिभ फाइबरनेट“ अफर सार्वजनिक, यस्ता छन् सुविधा



काठमाडौं । फाईवर नेटका ग्राहकहरुका लागी चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाईवरनेटले, नयाँ ब्यान्डविथको साथआकर्षक मुल्यमा फास्टेस्ट ईन्टरनेट प्याकेजहरु “फेस्टिभ फाइबरनेट“ माल्याएको छ ।

“फेस्टिभ फाइबरनेट“ अफरले मात्र ८७० रुपैयाँ प्रतिमहिना पर्ने २००Mbps को ईन्टरनेट प्याकेज दिनेछ । त्यस्तै प्रतिमहिना ५९५ रुपैयाँमा ७५Mbps ६८७ रुपैयाँमा १००Mbps, ८२४ रुपैयाँमा १५०Mbps, र ९१६ रुपैयाँमा २५०Mbps का प्याकेजहरु उपलब्ध रहेको छ ।

यो गजबको प्याकेज अफरमा एक बर्षको जडान गर्ने ग्राहकहरुले छन् 5G Dual Band राउटर पनिसित्तैमापाउनु हुनेछ । साथै ईन्टरनेट संगैटेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले २५० रुपैयाँ प्रति महिनामा डिशहोम आई टिभी को सेवा पनि लिन पाउनुहुनेछ ।

उल्लासमय “फेस्टिभ फाइबरनेट“ अफर को लाभ उठाउन आजै नजिकको डिलर दाई वा हट लाइन न. ९८०१५४४००० मा सम्पर्क गर्न सक्नुहुनेछ ।


प्रतिक्रिया दिनुहोस्