एनसेलको नेटवर्कमा समस्या

काठमाडौं । सडक विस्तारको कामले फाइबर तार चुँडीदा एनसेलमा समस्या आएको छ ।
बुटवल–बर्दघाट र दमौली–आभुखैरेनी सडक विस्तारको कामका क्रममा बहुविध अप्टिकल फाइबर लिंक फुटेका कारण समस्या भएको एनसेलले जनाएको छ ।
एनसेलको नेटवर्कको समस्या अहिले समाधान भइरहेको जनाइएको छ ।