एनसेलको नेटवर्कमा समस्या « Arthapath.com
२२ मंसिर २०७९, बिहीबार

एनसेलको नेटवर्कमा समस्या



काठमाडौं । सडक विस्तारको कामले फाइबर तार चुँडीदा एनसेलमा समस्या आएको छ ।

बुटवल–बर्दघाट र दमौली–आभुखैरेनी सडक विस्तारको कामका क्रममा बहुविध अप्टिकल फाइबर लिंक फुटेका कारण समस्या भएको एनसेलले जनाएको छ ।

एनसेलको नेटवर्कको समस्या अहिले समाधान भइरहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्