डिशहोममा १ वर्षको रिचार्ज गर्दा भक्तपुर मध्य ठिमीकी दिपा तामाङले पाइन एक लाख

काठमाडौं । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।
साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख जित्ने अवसर पाउनुहुनेछ । सै क्रममा भक्तपुर मध्य ठिमी वाड.न ६ का दिपा तामाङ ले एक लाख जितेकी छन् । स्टक नेटवर्क प्रालि डिलर अन्र्तरगत रहेको BBHKT3-29 का Madhyapur Dishhome Shopका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर दिपा तामाङले लक्कि ड्रमा सहभागी हुने अवसर पाएकी हुन ।
डिशहोमको तर्फ वाट सेल्स अफिसर ज्बचष् प्ऋ बाट जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गर्नु भएको छ । लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी नेपाः च्यानल र डिशहोम सोकेसमा हेर्न सकिने छ ।