नेपाल टेलिकमको सेवा अवरुद्ध « Arthapath.com
३ माघ २०७९, मंगलवार

नेपाल टेलिकमको सेवा अवरुद्ध



काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध भएको छ । देशभर नै कम्पनीको मोबाइल सेवा अन्तर्गतका सेवा अबरुद्ध घएका छन् ।

ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार विहान साढे १२:१५ बजेदेखि अबरुद्ध भएको हो । नेपाल टेलिकमको इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ ।

टेलिकमको नेटवर्कबाट फोन, तथा एसएमस पठाउन समस्या भईरहेको छ । सेवा अवरुद्ध भएपछि समस्या भएको हो । तर, के कारणले समस्या भएको भन्ने बारे नेपाल टेलिकमले कुनै पनि प्रतिक्रिया जनाएको छैन ।


प्रतिक्रिया दिनुहोस्