सुन तोलामा ५ सय रुपैयाँले घट्यो, प्रतितोला कति ? « Arthapath.com
१७ माघ २०७९, मंगलवार

सुन तोलामा ५ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ५ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ

त्यस्तै, सोमबार प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार पनि स्थिर रहदैं सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्