नेपाल टेलिकमको नेटवर्कमा समस्या « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेपाल टेलिकमको नेटवर्कमा समस्या



काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ । बुधबार दिउँसोदेखि टेलिकमको नेटवर्कमा समस्या देखिएको हो ।

दिउँसोदेखि टेलिकमको कुनैपनि नेटवर्कमा फोन गर्दा फोन नै नलागी काटिने भइरहेको छ । मोबाइल प्रयोगकर्ताले फोन नलाग्ने, डेटा नचल्ने, एसएमएस नजाने जस्ता समस्याको आइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्