सीजी ब्राण्डले ल्यायो नयाँ प्रोडक्टहरु बजारमा « Arthapath.com
२५ फाल्गुन २०७९, बिहीबार

सीजी ब्राण्डले ल्यायो नयाँ प्रोडक्टहरु बजारमा



काठमाडौं। सीजी ब्राण्डको नयाँ प्रोडक्ट बजारमा ल्याएको छ । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सीजी मेरिडियाले आउँदै गरेको गर्मी मौसमको समयमा आफ्नो ग्राहकहरुलाई उपयुक्त हुने नयाँ, अपग्रेडेड प्रोडक्ट रेन्जहरु बजारमा ल्याएको छ ।

सीजीका अत्याधुनिक सामाग्रीहरुका साथ ग्राहकहरुलाई गर्मीको मौसम बाट जोगिन सजिलो हुने कम्पनीको विश्वास रहेको छ । आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामानसँगै नेपालको ब्राण्ड सीजीको विश्वास र ग्राहकहरु ढुक्कले गर्मीको किनमेल गर्न सक्ने बताएका छन् ।

साथै, गर्मी मौसमलाई मध्यनजर गर्दै सीजीले विभिन्न उत्पादनहरु जस्तै स्ट्याण्ड फ्यान , टेबल फ्यान, वाल फ्यान , एक्जस्ट फ्यान , भेन्टिलेसन फ्यान तथा सिलिङ्ग ,कुलर र कुलरमापनिडेसर्ट, टावर, रुम, पर्सनलतथा विन्डो कुलर, ए.सी. तथा रेफ्रिजरेटर र चेस्ट फ्रिजरका साथै अन्य सामाग्रीहरु मानयाँलाइन अपहरु थप्दै उत्कृष्ट प्रोडक्टहरुमा ग्राहकहरुको पहुँचअझै बढाएको छ भने उनीहरुको खरिद प्रक्रियामा थप विकल्प पनि प्रदान गरेको छ जसका साथ ग्राहकवर्गहरुले यस मौसमलाई सहज बनाउन सक्नेछन् ।

यसैगरी, विभिन्न रेन्जका सीजी कुलरहरु जस्तै पर्सनलकुलर, डेजर्ट कुलर, विन्डो कुलर तथा टावर कुलरका साथगर्मीको मौसममापनिचिन्तारहित बस्न सकिन्छ । गर्मीमा पनि खानेकुरा ताजा राख्न देखि चिसो पानीवाअन्य पेयको आनन्दलिन सीजीका विभिन्न रेन्जका रेफ्रिजरेटरहरु उपलब्ध छन् रहेको छ ।


प्रतिक्रिया दिनुहोस्