“आइएमई पे” मा पहिलो पल्ट क्युआर भुक्त्तानी गर्नुहुने ग्राहकलाई २५ रुपैयाँ क्यासब्याक « Arthapath.com
८ बैशाख २०८०, शुक्रबार

“आइएमई पे” मा पहिलो पल्ट क्युआर भुक्त्तानी गर्नुहुने ग्राहकलाई २५ रुपैयाँ क्यासब्याक



काठमाडौं । आइएमई ग्रुप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लिमिटेड” को “आइएमई पे” ले पहिलो चोटि क्युआर स्क्यान फिचर प्रयोग गर्नुहुने ग्राहकवर्गलाई लक्षित गरी नयाँ अभियान सार्वजनिक गरेको छ । 

यस अभियान अन्तर्गत आइएमई पेबाट पहिलो पल्ट क्युआर कोड स्क्यान गरी भुक्त्तानी गर्नु हुने ग्राहकवर्गले “FIRSTQR” प्रोमोकोड प्रयोग गरी रु २५ क्यासब्याक प्राप्त गर्न सक्नुहुन्छ । सो क्यासब्याक ग्राहकहरुलाई क्युआर भुक्त्तानी गर्न प्रेरित गरी विद्युतीय भुक्त्तानी गर्न प्रोत्साहन गर्न र साथै वित्तिय साक्षरता प्रदान गर्ने उदेश्य ले सुचारु गरिएको हो । 


प्रतिक्रिया दिनुहोस्