ट्विटरले आफ्नो नयाँ लोगो सार्वजनिक « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

ट्विटरले आफ्नो नयाँ लोगो सार्वजनिक



काठमाडौं । माइक्रोब्लगिङ साइट ट्विटरले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । सोमबार दिउँसो ट्विटरले आफ्नो लोगोमा रहेको निलो चरोलाई हटाएर अंग्रेजी अक्षर एक्स राखेको छ।

ट्विटरका मालिक एलन मस्कले यसअघि नै ट्विटरको लोगोबाट निलो चरो हटाउने बताएका थिए। ट्विटरको कार्यालयमा पनि एक्सको संकेत राखिएको तस्बिर मस्कले ट्विट गरेका छन्।



प्रतिक्रिया दिनुहोस्