आइतबार कतिमा हुंदैछ सुनचाँदीको कारोबार ? « Arthapath.com
७ आश्विन २०८०, आईतवार

आइतबार कतिमा हुंदैछ सुनचाँदीको कारोबार ?



काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य सामान्य वृद्धि भएको छ । सुन आज तोलामा एक सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख१२ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, शुक्रबार प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार भने तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्