अशोज १ देखी आन्तरीक उडान खोल्न प्रश्ताव, पर्यटन मन्त्रालय भन्छ १५ मा पनि अनिश्चित « Arthapath.com
२५ भाद्र २०७७, बिहीबार

अशोज १ देखी आन्तरीक उडान खोल्न प्रश्ताव, पर्यटन मन्त्रालय भन्छ १५ मा पनि अनिश्चित



काठमाडौं । सरकारले आगामी अशोज १ गतेबाट आन्तरीक हवाई खोल्ने तयारी गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अशोज १५ बाट आन्तरीक हवाई खोल्न सकिनेे जनाएकाे छ ।

सरकारलाई विभिन्न कोरोना नियन्त्राणको सरोकारवालाहरुलेनै आन्तरिक हवाई सेवा खोल्ने प्रश्ताव पेश भएको छ । जसमा विदेशी पर्यटकलार्य पनि आउन नरोक्ने प्रश्ताव गरिएको छ ।

विभिन्न समितले असोज १ देखि नै आन्तरिक हवाई सेवा खुला गर्न प्रस्ताव गरेको छ । ढिलोमा असोज १५ मा खोल्न सकिने बताइएको छ । हिमाली एवं पहाडी क्षेत्रबाट आन्तरिक हवाई सेवा संचालन गर्न नेपाल बायूसेवा संचालक संघले पनि आग्रह गरेको थियो ।

सार्वजनिक यातायात स्वास्थ्य सुरक्षा अपनाएर खाेल्ने सरकारी निर्णयसँगै अान्तरिक उडान पनि खाेल्नुपर्ने सराेकारवालाहरूले बताएका छन । तर पर्यटन मन्त्रालयले अान्तरिक उडान खाेल्नेबारे कुनै निर्णय गरिसकेकाे छैन ।

सरकारले विदेशबाट आयन इच्छुक विदेशी पर्यटकलाई नेपाल आउन खुला गर्न लागेकाचे हो । विदेशी पर्यटकको कोरोना टेष्ट गरेर मात्रै नेपाल भ्रमण गर्न आग्रह गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्