भारतमा दुई हप्ता लकडाउन बढ्ने « Arthapath.com
२९ चैत्र २०७६, शनिबार

भारतमा दुई हप्ता लकडाउन बढ्ने



काठमाडौं । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि भारत सरकारले लक डाउन अवधि दुई हप्ता थप्ने तयारी गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार मुख्यमन्त्रीहरुसँगको करीब ४ घण्टा बसेको बैठकमा लक डाउन बढाउने तयारी गरेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटर मार्फत जानकारी दिएका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘ प्रधानमन्त्रीले लक डाउन बढाउने सही निर्णय लिनु भएको छ ।’ तर लक डाउनको घोषणा हुन भने बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्