भारतमा १५ दिन थपियो लकडाउन « Arthapath.com
२० बैशाख २०७७, शनिबार

भारतमा १५ दिन थपियो लकडाउन



काठमाडौं । कोरोना भाइरस नियन्त्रणमा नआएपछि भारतले १५ दिनको लागि लकडाउन थप गरिएको छ ।

भारतमा पछिल्लो पटक थपेको लकडाउन मे ३ तारिकमा सकिने थियो । भारत सरकारले थप १५ दिनका लागि लागू गरेको लकडाउन १७ मेसम्म लागू हुनेछ । भारत सरकारले ग्रीन र अरेन्ज जोनमा भने लकडाउनमा राहत दिने छ ।

भारत सरकारले लकडाउन लम्बाएसँगै नेपालमा पनि लकडाउन थपिने देखिएको छ । नेपालमा बैशाख २५ सम्म लकडाउन लागु गरिएको छ । नेपालमा पनि २५ गतेपछि केहि केहि स्थानहरुमा लकडाउन खुकुलो गरिने छ ।


प्रतिक्रिया दिनुहोस्