राधी विद्युतको हकप्रद शेयर बाँडफाँट « Arthapath.com
१८ कार्तिक २०७९, शुक्रबार

राधी विद्युतको हकप्रद शेयर बाँडफाँट



काठमाडौं । राधी विद्युत कम्पनीको हकप्रद शेयर बाँडफाँट भएको छ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार कम्पनीले भदौं ५ गतेदेखि निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरिएको हो ।

कम्पनीले भदौ ५ गतेदेखि असोज २५ गतेसम्म १४७ दशमलव ५२ प्रतिशत अर्थात् १ ः १.४७५२ अनुपातमा रू. १०० अंकित दरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।

उक्त शेयर कात्तिक १७ गते बाँडफाँट गरेको हो ।


प्रतिक्रिया दिनुहोस्