नागरिक स्टक डिलरको साधारण सभा मंसिर १८ गते, लाभांश पारित मुख्य एजेण्डा « Arthapath.com
२२ कार्तिक २०७९, मंगलवार

नागरिक स्टक डिलरको साधारण सभा मंसिर १८ गते, लाभांश पारित मुख्य एजेण्डा



काठमाडौं । नागरिक स्टक डिलरको वार्षिक साधारण सभा मंसिर १८ गतेका लागि बोलाएको छ । । सभा नागरिक लगानी कोष भवन, नयाँ वानेश्वर काठमाडौंमा अपराह्न ४ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई ६.८५ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । बोनस सेयर बमोजिम कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि रहेको छ ।

त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै संचालकहरुको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव समेत सभाको कार्यसूचीमा समावेश गरीएको छ ।


प्रतिक्रिया दिनुहोस्