१९ श्रावण २०८३, मंगलबार

सामाजिक सुरक्षा भत्ता अब विद्युतीय माध्यमबाट भुक्तानी



काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्तालाई विद्युतीय माध्यमबाट भुक्तानी गर्ने भएको छ ।

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराएका हुन् ।