१९ श्रावण २०८३, मंगलबार

सरकारको नीति तथा कार्यक्रम: नयाँ भन्दा पनि पुरानै कार्यक्रमलाई काटछाँट (पुर्णपाठ)



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले अगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हुन् । नीति तथा कार्यक्रममा नयाँ कार्यक्रममा खास छैनन् । धेरै कार्यक्रमहरुलाई काँटछाँट गरेको सार्वजनिक भएको छ ।