आगामी आर्थिक वर्षमा ठूला आयोजनाहरुलाई प्राथमिकता
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ठूला आयोजनाहरुलाई प्राथमिकता दिने भएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।