बजेटः वन विकास कोष खारेज
काठमाडौं । सरकारले आयोजनाको लागि प्रयोग गरिने वन विकास कोष खारेज गर्ने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।