सबै प्रकारका प्रोत्साहन भत्ता र अतिरित्त भत्ता खारेज
काठमाडौं । सबै प्रकारका पोत्साहन भत्ता र अतिरित्त भत्ता खारेज भएको छ । स्रोतकोमा परेको चापलाई मध्यनजर गर्दै उक्त भत्ता खारेज गरेको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।












