१६ श्रावण २०८३, शनिबार

अर्थमन्त्री वर्षमान पुनद्वारा पदभार ग्रहण (फोटो फिचर)



काठमाडौं । नयाँ अर्थमन्त्री वर्षमान पुनले पदभार ग्रहण गरेका छन् । बुधवार मन्त्री पुनले पदभार ग्रहण गरेका हुन् ।