१३ श्रावण २०८३, बुधबार

भोलि सार्वजनिक बिदा, सेयर बजार र बैंक पनि बन्द हुने



काठमाडौं । सरकारले भोलि अर्थात् जेठ १० गते सार्वजनिक बिदा दिने भएको छ । बुद्ध जयन्तीको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

सार्वजनिक बिदा हुने भएपछि बिहीबार सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरु खुल्ने छैनन् । सेयर कारोबार पनि बन्द हुनेछ ।