५ लाख भूमिहीनलाई लालपुर्जा दिने सरकारको घोषणा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

५ लाख भूमिहीनलाई लालपुर्जा दिने सरकारको घोषणा



कामामाडौं । आगामी आर्थिक वर्षमा ५ लाख परिवारलाई जग्गधनी प्रमाणपत्र (लालपुर्जा) प्रदान गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

भूमिहीन, दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्न भूमिसम्बन्धी समस्या समाधान आयोगतमार्फत पाँच लाख जनालाई जग्गाधनी प्रमाणपत्र प्रदान गरिने भएको हो ।


प्रतिक्रिया दिनुहोस्