७ श्रावण २०८३, बिहिबार

काठमाडौं–तराई द्रुतमार्गलाई २२ अर्ब ५४ करोड



काठमाडौं । सरकारले काठमाडौं–तराई द्रुतमार्ग निर्माणका लागि २२ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।


प्रतिक्रिया दिनुहोस्