१३ श्रावण २०८३, बुधबार

आगामी आवको आर्थिक वृद्धि ६ प्रतिशत हुने



काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आगामी आवक ओअर्थिक वृद्धिदर ६ प्रतिशत हुने दाबि गरेका छन् ।

मंगलबार अर्थमन्त्री पुनले आगामी आवको बजेट सार्वजनिक गर्दै आज सार्बजनिक बजेटको कार्यान्वयनपछि ६ प्रतिशत आर्थिक वृद्धि हुने बताएका हुन् । त्यस्तै आउदो आवमा मुद्रा स्फिती ५.५ प्रतिशत हुने उनले बताए ।