१२ श्रावण २०८३, मंगलबार

एसईई परीक्षाको नतिजा प्रकाशन



काठमाडौं । एसईई परीक्षाको नतिजा प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । परीक्षामा कुल ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। जसमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्। बाँकी परीक्षार्थीहरुले एनजी अर्थात ननग्रेड ल्याएका छन्। परीक्षामा ४ जीपीए ल्याउने १८६ जना रहेका छन्।