१० श्रावण २०८३, आइतबार

लेखा समितिमा डेडिकेटेड र ट्रंकलाइन बक्यौताबारे छलफल सुरु



काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा डेडिकेटेड र ट्रंकलाइन बक्यौताबारे छलफल सुरु भएको छ । आइतबार बसेको बैठकमा विद्युत प्राधिकरणको डेडिकेटेड फिडर र ट्रंकलाइनबाट विजुली उपभोग गरेको शुल्क बक्यौताबारे छलफल हुनेछ।

समितिले यसअघि यस विषयमा उद्योगी र नेपाल विद्युत प्राधिकरणसँग छलफल गरिसकेको छ । आइतबार भने समितिमा रहेका सांसदहरुबीच छलफल हुनेछ ।