भ्रष्टाचार, अस्थिरता र अभिजात्य वर्गको असफलताले ग्रस्त लोकतन्त्रहरूमा एउटा ‘परिचित प्रलोभन’ बारम्बार फर्किरहन्छ– राजनीतिज्ञ बिनाको राजनीति। पत्रकार, वकिल, प्राध्यापक, कलाकार, निजामती कर्मचारी, अभियान्ता, एनजीओकर्मी र कलाकारहरु यस्तो प्रलोभन देखाउने परिपाटीका खास पात्र हुन्छन् । जो राजनीतिक संस्था र संगठनधन्दा धेरै टाढा रहेका मानिसहरू हुन् । उनीहरु आफ्ना शैलीक प्रमाणपत्रहरु देखाउँछन्,