बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ? « Arthapath.com
७ असार २०८२, शनिबार

बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?



काठमाडौं । साताको चौथो दिन पनि बजारमा सुधार देखिएको छ । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ११.१७ अकंले बढेर २१६५.२४ बिन्दुमा बन्द भएको छ ।

२६० कम्पनीको ८६ लाख ७४ हजार १०९ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ३४ करोड ८६ दाख ७९ हजार रुपैयाँको कारोबार भएको छ ।

आज युनाइटेड अजोडको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर २३ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, एनआइसी एशिया बैंकको १४ करोड ७० लाख रुपैयाँ, शिवम सिमेन्टको १३ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्