दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, आज कुनले कति कमाए ? « Arthapath.com
७ असार २०८२, शनिबार

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, आज कुनले कति कमाए ?



काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३१ अंकले बढेर २१६३.९२ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६४ कम्पनीको ८४ लाख २४ हजार १०८ कित्ता सेयर किनबेच हुँदा आज ३ अर्ब ५ करोड २४ लाख १० हजार ६५९ रुपैयाँको कारेबार भएको छ ।

आज दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । बिहीबार बिशाल बजार कम्पनी, लिवर्टी इनर्जी कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको हो ।

साथै, अपार हेवाखोला हाइड्रोपावर कम्पनीको ८.२० प्रतिशत, बोटलर्स नेपाल कम्पनीको ७.८७ प्रतिशत, दोल्ती पावर कम्पनीको ६.३१ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्