बिहिबार यी २० कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
७ असार २०८२, शनिबार

बिहिबार यी २० कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । आज बजार १.३१अकंले घटेर २१६२.९२ बिन्दुमा बन्द भएको छ ।

आज २६४ कम्पनीको ८४ लाख २४ हजार १०८ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ५ करोड २४ लाख १० हजार रुपैयाँको कारोबार भएको छ ।

आज शिवम सिमेन्टको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । आज कम्पनीको १४ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, सोल्टी होटलको ९ करोड ३४ लाख रुपैयाँ, हिमालयन लाइफको ८ करोड ८२ लाख रुपैयाँ, ज्योति विकास बैंकको ८ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्