४० माइक्रोनभन्दा पातलो प्लाष्टिक मंसिरदेखि रोक

काठमाडौं । सकरारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक मंसिरदेखि रोक लगाउने भएको छ ।
बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।